back
CTIZAN AD

झापा गोल्डकपद्वारा पत्रकार सहारा उपचार कोषलाई आर्थिक सहयोग

वि.सं.२०८० फागुन २० आइतवार

747 

shares

सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको ‘झापा गोल्डकप’ले नेपाल पत्रकार महासङ्घ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । ‘अर्ना छैटौँ झापा गोल्डकप’ उद्घाटन समारोहको अवसरमा झापा गोल्डकपले कोषलाई रु एक लाख ११ हजार एक ११ सहयोग गरेको हो ।

सो रकम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच आज प्रदान गरिएको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित कार्यक्रममा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई सो रकम बराबरको चेक प्रदान गरे ।

पत्रकारको उपचारका लागि स्थापना गरिएको कोषको रकम रु एक करोड नजिक पुगेको महासङ्घका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । झापा गोल्डकपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै उक्त रहकम सहयोग गरिएको अध्यष बस्नेतको भनाइ छ ।
फाइल फोटो

वि.सं.२०८० फागुन २० आइतवार ०७:५१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...