back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन २१ सोमवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(फागुन २१ गते, ४ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र विक्रिदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरकोे भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४५ पैसा र विक्रिदर १४४ रुपैयाँ १० रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र विक्रिदर १६८ रुपैयाँ २१ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 4, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.35 132.95
EUR (European Euro)
1 143.45 144.10
GBP (UK Pound Sterling)
1 167.45 168.21
CHF (Swiss Franc)
1 149.78 150.46
AUD (Australian Dollar)
1 86.34 86.73
CAD (Canadian Dollar)
1 97.61 98.05
SGD (Singapore Dollar)
1 98.45 98.90
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.29 35.45
QAR (Qatari Riyal)
1 36.30 36.46
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.03 36.20
MYR (Malaysian Ringgit)
1 27.89 28.01
KRW (South Korean Won)
100 9.94 9.98
SEK (Swedish Kroner)
1 12.83 12.88
DKK (Danish Kroner)
1 19.25 19.33
HKD (Hong Kong Dollar)
1 16.91 16.98
KWD (Kuwaity Dinar)
1 429.99 431.94
BHD (Bahrain Dinar)
1 351.06 352.65

वि.सं.२०८० फागुन २१ सोमवार ०८:३५ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...