back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० फागुन २५ शुक्रवार

891 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(फागुन २५ गते, ८ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केहि पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ०३ पैसा र विक्रिदर १४४ रुपैयाँ ६८ रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २७ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६२ पैसा र विक्रिदर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ४० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 8, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.16 132.76
EUR (European Euro)
1 144.03 144.68
GBP (UK Pound Sterling)
1 168.62 169.39
CHF (Swiss Franc)
1 150.25 150.93
AUD (Australian Dollar)
1 87.30 87.70
CAD (Canadian Dollar)
1 97.90 98.34
SGD (Singapore Dollar)
1 98.96 99.40
JPY (Japanese Yen)
10 8.94 8.98
CNY (Chinese Yuan)
1 18.36 18.44
SAR (Saudi Arabian Riyal)
1 35.24 35.40
QAR (Qatari Riyal)
1 36.24 36.41
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 35.98 36.15
MYR (Malaysian Ringgit)
1 28.09 28.21
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.85 12.91
DKK (Danish Kroner)
1 19.32 19.41
HKD (Hong Kong Dollar)
1 16.90 16.97
KWD (Kuwaity Dinar)
1 430.08 432.03
BHD (Bahrain Dinar)
1 350.58 352.18

वि.सं.२०८० फागुन २५ शुक्रवार ०८:३० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...