back
CTIZAN AD

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्तैन–अध्यक्ष लिङ्देन

वि.सं.२०८० चैत ३० शुक्रवार

1.3K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई अब कसैले पनि नजरअन्दाज गर्न नसक्ने बताएका छन् ।

राप्रपाको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा काठमाण्डौं केन्द्रीत जनप्रदर्शनको समिक्षा गर्ने क्रममा अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट पार्टीका नेता तथा कार्यकर्ता घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको, पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको समेत बताएका थिए ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार जारी बैठकमा कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ ।

वि.सं.२०८० चैत ३० शुक्रवार १३:३० मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...