back
CTIZAN AD

माओवादी नेता लेखनाथको आक्रोश, सुशासनको नारा देखाउने दाह्रामात्र

वि.सं.२०८१ वैशाख २७ बिहीवार

1.8K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले सुशासनको नारा देखाउने दाह्रामात्र भएको आरोप लगाएका छन् ।

आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानी तथा पछिल्लो सहकारी ठगि आरोपलाई जोडेर सञ्जालमार्फत भनेका छन् ‘अंकगणित वा प्रधानमन्त्रीको कुससर््का लागि महान्यायाधिवक्तामार्फत सरकारले दोहोरो राहदानी प्रयोग कर्ता र सहकारी ठगी आरोपित व्यक्तिबारे जे निर्णय गर्यो, सर्वथा गलत गर्यो । यसले सरकारको सुशासनको नारा देखाउने दारा मात्र भएको गज्जबले पुष्टि गर्दछ ।’

वि.सं.२०८१ वैशाख २७ बिहीवार ०९:२७ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...