back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असार ३१ सोमवार

924 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(असार ३१ गते, जुलाई १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र विक्रिदर १३३ रुपैयाँ ९९ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ४६ पैसा र विक्रिदर १४६ रुपैयाँ १२ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २२ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र विक्रिदर १७४ रुपैयाँ ०७ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ४१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 15, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.36 133.96
EUR (European Euro)
1 145.46 146.12
GBP (UK Pound Sterling)
1 173.29 174.07
CHF (Swiss Franc)
1 149.14 149.81
AUD (Australian Dollar)
1 90.47 90.88
CAD (Canadian Dollar)
1 97.82 98.26
SGD (Singapore Dollar)
1 99.45 99.90
JPY (Japanese Yen)
10 8.45 8.48
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 35.56 35.72
QAR (Qatari Riyal)
1 36.57 36.74
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.31 36.47
MYR (Malaysian Ringgit)
1 28.56 28.69
KRW (South Korean Won)
100 9.70 9.74
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.49 19.58
HKD (Hong Kong Dollar)
1 17.08 17.16
KWD (Kuwaity Dinar)
1 436.39 438.35
BHD (Bahrain Dinar)
1 353.74 355.33

 

 

 

 

 

 

वि.सं.२०८१ असार ३१ सोमवार ०९:०९ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...