back
CTIZAN AD

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

वि.सं.२०८१ असार ३१ सोमवार

903 

shares

जनकपुरधाम । स्याङ्जामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका ४ रामकोष स्वारा स्थित आइतबार पोखरीमा डुबेको अवस्थामा बालिकाहरू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका ४ बस्ने नरेन्द्र बहादुर थापाका कक्षा ९ मा पढ्ने १४ वर्षीय लक्ष्मी थापा र कक्षा ५ मा पढ्ने १२ वर्षीय सुस्मिता थापा रहेका छन् ।

“बालिकाहरू घर देखि पाँच सय मिटर टाढा रहेको पधेरोमा नुहाउन र कपडा धुनको लागि गएका रहेछन् ।” रानाले भने । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी रानाको भनाई छ ।

वि.सं.२०८१ असार ३१ सोमवार १३:५४ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...