back
CTIZAN AD

सुदूरपश्चिमका मुख्यमन्त्रीले साढे ३ बजे शपथ लिने

वि.सं.२०८१ साउन २१ सोमवार

900 

shares

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको आज शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री शाहसहित मन्त्रीहरुको आज साढे ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको हो ।

मुख्यमन्त्री शाहले मन्त्रालय भागबण्डाको बारेमा सत्ता साझेदार दलबिच छलफल जारी रहेको बताउँदै आजै टुंगो लगाउनेमा आफू प्रयासरत रहेको बताए । तर सत्ता साझेदार दल कांग्रेस र एमालेबिच अझै मन्त्रालय भागबण्डाको टुंगो लाग्न सकेको छैन । ती दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने गरी पावरसेयरिङमा लागेको बताइएको छ ।

 

 

वि.सं.२०८१ साउन २१ सोमवार १२:१५ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...