back
CTIZAN AD

गण्डकीको वनमन्त्रीमा कांग्रेसका भेषबहादुर नियुक्त

वि.सं.२०८१ कात्तिक ५ सोमवार

822 

shares

पोखरा । लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले पदबाट राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । मनाङले प्रदेश सरकारप्रति असन्तुष्ट जनाउँदै केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पौडेललाई आज वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री पौडेलले आजै अपरान्ह ४ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।

वि.सं.२०८१ कात्तिक ५ सोमवार १५:३७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...