back
CTIZAN AD

प्राइम कमर्सियल बैंकद्वारा लाभाँश प्रस्ताव

वि.सं.२०८१ कात्तिक ११ आइतवार

1.3K 

shares

काठमाडौँ । प्राइम कमर्सियल बैंकले लाभाँश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको ५१४ औं बैठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ९८ करोड, एकलाख २८ हजार सातसय ८६ मात्र नगद लाभाँश प्रस्ताव गरेको हो ।

उक्त नगद लाभाँश रकम प्रति शेयर ५% (कर सहित) हुने बैंकले जनाएको छ । प्रस्तावित नगद लाभाँश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने बैंकको भनाई छ ।

बैंकले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई सम्बोधन गर्दै लाभाँश प्रस्ताव सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

 

वि.सं.२०८१ कात्तिक ११ आइतवार १४:३८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...