back
CTIZAN AD

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा लामा चयन

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

969 

shares

काठमाडौं । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को दिन शेर्पा किदुग न्युयोर्कको हलमा सम्पन्न भएको छ ।

महाधिबेशनले पुर्ण पासाङ दोर्जे शेर्पा एपी लामाको अध्यक्षतामा ११ कार्यसमिति नयाँ सदस्यहरु सर्वसम्मत बाट चयन भएका छन ।

नवनिर्वाचित पदाधिकारीहरुमा आङछिरि शेर्पा बरिष्ठ उपाध्यक्ष मिना लामा शेर्पा उपाध्यक्ष छिरिङ शेर्पा महासचिव लाक्पा थिले सचिव निमा दोर्जी शेर्पा कोषाध्यक्ष गेलु शेर्पा सह–कोषाध्यक्ष मिगिर शेर्पा सदस्य गेल्जी शेर्पा सदस्य साम्देन शेर्पा सदस्य याङ्जी शेर्पा सदस्य रहेका छन् ।

संघका अध्यक्ष पासाङ दोर्जी एपि लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्म गुरु डा युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको अध्यक्ष तोरन गुरुङ, लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पा बिश्व शेर्पा संघका बरिष्टा उपाध्यक्ष निमा शेर्पा शेर्पा शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा बिबिन्ना शेर्पा छोक्पाहरुका अध्यक्ष प्रतिनीधी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०९:४२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...