back
CTIZAN AD

माओवादी बैठकद्वारा दुई कार्यदलको प्रतिवेदन अनुमोदन

वि.सं.२०८१ मंसिर १२ बुधवार

1.2K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीद्वारा गठिन दुई कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कार्यदलले पेश गरेको सुझाव प्रतिवेदन अनुमोदन गर्ने निर्णंय भएको मुख्यसचिव श्रीराम ढकालले बताए ।

यसअघि बसेको पदाधिकारी बैठकले विधानलाई लिपिवद्ध गर्न र पालिका सम्मेलनबारे कार्यविधि बनाउने दुईवटा कार्यदल बनाएको थियो ।
विधानलाई लिपिवद्ध गर्न बनेको कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा थिए भने पालिका सम्मेलनबारे कार्यविधि बनाउन गठित कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे थिए ।

वि.सं.२०८१ मंसिर १२ बुधवार १७:२९ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...