back
CTIZAN AD

कीर्तिपुरमा दिउँसो १ः५० सम्म ४८.८५ प्रतिशत मत खस्यो

वि.सं.२०८१ मंसिर १६ आइतवार

1.3K 

shares

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत जनप्रतिनिधि चयनका निम्ति देशका विभिन्न ४१ स्थानमा मतदान जारी छ । ४१ जना जनप्रतिनिधि छान्न आज बिहान ७ बजेदेखि मतदान भइरहेको हो । जसमा ३७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

काठमाडाैँ स्थित कीर्तिपुर नगरपालिकामा आइतबार दिउँसो १.५० बजेसम्म समग्रमा ४८.८५ प्रतिशत मत खसेको निर्वाचन अधकिृत इन्दिरा कार्कीले जानकारी दिइन् । उनले हाल सम्म कीर्तिपुर नगरपालिकामा १४ हजार पाँच सय ७६ मत खसेको जानकारी दिइन् ।

कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका–१६ सहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।

बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म जारी रहने छ । त्यसपछि आजबाटै मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १४:१६ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...