back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १७ सोमवार

801 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(मंसिर १७ गते, डिसेम्बर २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८८ पैसा र विक्रिदर १३५ रुपैयाँ ४८ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६६ पैसा र विक्रिदर १४३ रुपैयाँ २९ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ८२ पैसा र विक्रिदर १७२ रुपैयाँ ५८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ६१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 2, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.88 135.48
eur (European Euro)
1 142.66 143.29
gbp (UK Pound Sterling)
1 171.82 172.58
chf (Swiss Franc)
1 153.11 153.79
aud (Australian Dollar)
1 87.83 88.22
cad (Canadian Dollar)
1 96.33 96.75
sgd (Singapore Dollar)
1 100.72 101.16
jpy (Japanese Yen)
10 9.01 9.05
cny (Chinese Yuan)
1 18.62 18.71
sar (Saudi Arabian Riyal)
1 35.90 36.06
qar (Qatari Riyal)
1 36.98 37.15
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.66 9.71
sek (Swedish Kroner)
1 12.37 12.42
dkk (Danish Kroner)
1 19.13 19.21
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 439.39 441.35
bhd (Bahrain Dinar)
1 357.75 359.34
omr (Omani Rial)
1 350.35 351.91

वि.सं.२०८१ मंसिर १७ सोमवार ०९:५९ मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता द मेडिसिटी...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी...

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

  काठमाडौँ । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेड...