back
CTIZAN AD

उप निर्वाचनमा काँग्रेसको अवस्था खस्कँदो

वि.सं.२०८१ मंसिर १७ सोमवार

1.5K 

shares

काठमाडौँ । नेपाली काङ्ग्रेसले २०७९ मा प्रमुख-उपप्रमुख जितेका छ वटा पालिका मध्ये माओवादीले मोरङको ग्रामथानमा प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख ठुलो मतान्तरसहित जितेको छ ।

नेकपा एमालेले पनि दुई पालिका काङ्ग्रेसबाट खोसेको छ ।  यस अघि काङ्ग्रेसले जितेका बाजुराको स्वामिकार्तिक खापरमा उपप्रमुख एमालेले जितेको छ । एमालेले यो पालिकामा स्थानीय माओवादीसँगको तालमेलमा जित्न सफल भएको हो । यस्तै दैलेखको महाबु पालिकाको प्रमुख पनि एमालेले काङ्ग्रेसबाट खोसेको छ ।

काङ्ग्रेसले यस अघि जितेका चार वटा वडा माओवादीले, चार वटा वडा एमालेले, एक वटा वडा रास्वपाले, दुई वटा वडा जसपाले र एक वटा वडा एकीकृत समाजवादीले खोसिसकेका छन् । यो चुनावमा काङ्ग्रेसलाई ठुलो नोक्सान भएको छ ।

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:१५ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...