back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ माघ १९ शनिवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (माघ १९ गते, फेब्रअरी १ ) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २८ पैसा र विक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४८ पैसा र विक्रिदर १४४ रुपैयाँ १० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ २८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ६० पैसा र विक्रिदर १७२ रुपैयाँ ३४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ३१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 138.28 138.88
EUR (European Euro)
1 143.48 144.10
GBP (UK Pound Sterling)
1 171.60 172.34
CHF (Swiss Franc)
1 151.82 152.48
AUD (Australian Dollar)
1 85.89 86.26
CAD (Canadian Dollar)
1 95.41 95.82
SGD (Singapore Dollar)
1 101.89 102.33
JPY (Japanese Yen)
10 8.94 8.98
CNY (Chinese Yuan)
1 19.07 19.15
SAR (Saudi Arabian Riyal)
1 36.87 37.03
QAR (Qatari Riyal)
1 37.93 38.09
THB (Thai Baht)
1 4.11 4.13
AED (UAE Dirham)
1 37.65 37.81
MYR (Malaysian Ringgit)
1 31.04 31.17
KRW (South Korean Won)
100 9.53 9.57
SEK (Swedish Kroner)
1 12.50 12.55
DKK (Danish Kroner)
1 19.23 19.31
HKD (Hong Kong Dollar)
1 17.74 17.82
KWD (Kuwaity Dinar)
1 448.19 450.13
BHD (Bahrain Dinar)
1 366.81 368.40
OMR (Omani Rial)
1 359.17 360.73

 

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ माघ १९ शनिवार ०५:३० मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...