back
CTIZAN AD

पोखरामा कोटीहोम पक्षधर र नगर प्रहरीबिच झडप

वि.सं.२०८१ फागुन २३ शुक्रवार

1.1K 

shares

काठमाडौँ । पोखरामा कोटीहोमका लागि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएको छ । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएको हो ।

झडपमा केही घाइते भएका छन् । अनुमति बेगर लेकसाइडको बाराहीघाटमा भूमिपुजन गर्न थालिएपछि पोखरा महानगरले त्यलाई रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ ।

महानगरले प्रहरी परिचालन गरेको छ भने आयोजक पक्षले कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरेको छ ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । यता फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

वि.सं.२०८१ फागुन २३ शुक्रवार १४:०० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...