back
CTIZAN AD

एनआरएन अफ्रिका भेन्चर्सको सिइओमा राजिव महर्जन

वि.सं.२०८१ चैत २ शनिवार

975 

shares

काठमाडौं । अफ्रिकाका गैरआवासीय नेपालीहरुद्वारा स्थापित इन्भेस्टमेन्ट कम्पनी एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतमा राजिव महर्जन नियुक्त भएका छन् ।

नेपालको वित्तिय र लगानीको क्षेत्रमा पन्ध्र बर्षभन्दा बढीको अनुभव भएका महर्जनले हिमालयन, प्राइम र एनएमबी बैक र मा हाएर पर्चेज लिमिटेडमा कार्य गरि सकेका छन् । व्यापार ब्यवस्थापनमा स्नातकोत्तर गरेका महर्जनले कम्पनीको पँुजी अभिबृद्दी, लगानी बिस्तार लगायतका रणनीतिक लक्ष्यहरु पूरा गर्न कुशल नेतृत्व गर्नेमा कम्पनी विश्वस्त रहेको कार्यकारी अध्यक्ष हिक्मत थापाले जनाएका छन् ।

एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले नेपालमा विभिन्न हाइड्रोपावर, आइटी र कृषि उधमहरुमा लगानी गर्दै आएको छ ।

वि.सं.२०८१ चैत २ शनिवार १४:०५ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...