back
CTIZAN AD

प्रतिगमनविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

वि.सं.२०८१ चैत १८ सोमवार

1.2K 

shares

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले राजावादीका गतिविधिविरुद्ध जनचेतना जगाउन मोटरसाइकल र्‍याली निकालेको छ ।
एमालेको भातृ संस्था युवा सङ्घको अगुवाइमा एमालेले काठमाडौँको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालेको हो ।

सोही अवसरमा एमाले महासचिव शङ्कर पोखरेले राजावादीहरूको संविधान र व्यवस्था विरोधी गतिविधिविरुद्ध देशभर जागरण सभा र मोटरसाइकल र्‍याली आयोजना गरेको जनाए ।

महासचिव पोखरेलले गणतन्त्र जिन्दाबाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायतका नारासहित कार्यक्रमको शुभारम्भ गरेका थिए ।

वि.सं.२०८१ चैत १८ सोमवार १७:५६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज...

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...