back
CTIZAN AD

ट्याक्टरको ठक्करबाट स्याङ्जामा एक महिला घाइते

वि.सं.२०८२ वैशाख २२ सोमवार

1.7K 

shares

स्याङ्जाका ट्याक्टरले ठक्करबाट आइतबार ११ः५० बजे एक महिला घाइते भएकी छन् । कालीगण्डकी गाउँपालिका ५ कट्टी स्थित मिर्मि-भुस्तुङ भित्री सडक खण्डमा लु.४ त. ३७९० नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा मिर्मिबाट भुस्तुङतर्फ जाँदै गरेको लु. ९४ प. ९४५७ नम्बरको मोटरसाइकललाई ठक्करलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार ट्याक्टरको ठक्करबाट मोटरसाइकल पछाडि सवार कालिगण्डकी गाउँपालिका ४ घरीपोखरा बस्ने ३५ वर्षीय भगवती पाण्डे घाइते भएकी हुन् ।

उनको कालिगण्डकी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि पाल्पा पठाइएको छ । पाण्डेको टाउकोमा चोट चोट लागेको र दुवै सवारी साधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी तिवारीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।

वि.सं.२०८२ वैशाख २२ सोमवार १०:३३ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...