back
CTIZAN AD

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

वि.सं.२०८२ वैशाख २६ शुक्रवार

3K 

shares

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक भएको छ । प्रकाश गौतम अफिसल युटुव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा गायक प्रकाश गौतम र मोडल अमृता पुन मगरको अभिनय गरेको देख्न सकिन्छ । यस गीतमा स्वर र शब्द प्रकाश गौतमको रहेको छ भने संगित सुर्य कुमार परियारको रहेको छ ।

दिपक सुनरको कथा र निर्देशनमा गीतको भिडियो तयार भएको छ । भिडियोको छायांकन भने बिजय लामाले गरेका हुन ।

को हुन् प्रकाश गौतम ?

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका –८, तुराङ्गको दाङसिङ्ग जन्म भएका गायक हुन प्रकाश गौतम । उनी सानै उमेर देखि गीत गाए पनि २०७२ साल देखि औपचारिक लागेका हुन । उनको पहिलो गीत सम्झना मनैमा हो । काजल जोसि र सबिना बुढामगरले स्वर दिएका थिए । पात बजाउदै र सुन त ओइ सानी अब केही दिनमा सार्वजनिक हुने गायक गौतमले बताए ।

चन्द्रकोट मजुवाको ज्ञानोदय मा.विमा माध्यमिक तहको अध्ययनपछि उनी गीतसंगितका लागि काठमाडौ बस्दै आएका छन् ।गायक बन्न काठमाडौ छिरेका गौतमको यात्रा म्यादी दोहोरी साझबाट सुरु भएको थियो । अहिले उनी गीत मात्र गाउदैन्न,अभिनय गर्छन् ,गीत लेख्छन् संगित भर्छन पनि ।

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १५:३३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...