back
CTIZAN AD

नियमावलीमा निजी विद्यालयलाई मान्यता नदिइएकोमा आपत्ति

वि.सं.२०७४ जेठ २२ सोमवार

867 

shares

२२ जेठ, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी (संस्थागत) विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले आज यहाँ पत्रकार सम्मेलन गरी नियमावलीको मस्यौदामा आफूहरूले दिएका सुझाव समावेश नगरिएकाले यसका विरुद्ध आन्दोलनमा जाने जनाएको छ ।

शुल्क लिनका लागि विगत १५ बर्ष अघि तय गरिएको विधि अवैज्ञानिक भएको र व्यक्तिको सम्पत्ति बेच्न, सट्टापट्टा गर्न तथा थपघट गर्न समेत मन्त्रालयको स्वीकृति लिनुपर्ने प्राबधान सङ्घीयतासँग मेल नखाने ती संस्थाको दाबी छ ।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उल्लेख छ । रासस

वि.सं.२०७४ जेठ २२ सोमवार १४:४३ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...