back
CTIZAN AD

स्थानीय तह निर्वाचनको तयारी पूरा

वि.सं.२०७४ जेठ २३ मंगलवार

918 

shares

२३ जेठ, भोजपुर। दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मतपत्र, मतपेटिका प्रचारप्रसारलगायतका सामग्री जिल्ला आइसकेकाले त्यसको कामसमेत तीव्ररुपमा भइरहेको उहाँले बताउनुभयो ।

निर्वाचन अधिकारी रेग्मीका अनुसार वर्षात् सुरु भएकाले मतदान केन्द्रसम्म निर्वाचन सामग्री पठाउन केही समस्या रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भोजपुरमा १३ दल दर्ता भएको कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा एक लाख पाँच हजार ५५४ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०३:४४ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...