back
CTIZAN AD

कांग्रेसका १६ जना र एमालेका २० जना नेता कार्यकर्ता कारबाहीमा

वि.सं.२०७४ जेठ २३ मंगलवार

798 

shares

२३ जेठ, सल्यान । पहिलो चरणअन्तर्गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।

स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारलाई सहयोग नगरी अन्तरघात गरेको भन्दै उनीहरूलाई पार्टीले कारवाही गरेको सो पार्टी जिल्ला शाखाले जनाएको छ ।

यसरी कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म छन् । छत्रेश्वरी गाउँपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दिपेन्द्र कुँवर, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा र खड्क केसी तथा शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र शावित्रा राईलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको काँग्रेस सल्यानले जनाएको छ ।

यसअघि नेकपा (एमाले)ले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो । रासस

वि.सं.२०७४ जेठ २३ मंगलवार ०३:१५ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...