back
CTIZAN AD

माओवादीद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिस्कार

वि.सं.२०८२ असार २३ सोमवार

960 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ । सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद सदस्यको अनुमोदन गर्न बसेको समितिको बैठक माओवादीका सांसदहरु जनार्दन शर्मा र जगप्रसाद शर्माले बहिष्कार गरेका हुन् ।

न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएकाले आफूहरू निर्णय प्रक्रियामा सहभागी नहुने भन्दै उनीहरु बैठकबाट बाहिरिएका थिए । बैठक बहिष्कार गरेका सांसद जगप्रसादले प्रस्तावित नाम समावेशी नभएकोले आफूहरू निर्णय प्रक्रियामा सामेल नभएको बताए ।

सिफारिस भएका व्यक्तिको बारेमा असहमति भएर नभई संविधान उलङ्घन हुन लाग्यो भनेर निर्णय प्रक्रियामा सामेल नभएको उनको भनाइ छ ।

वि.सं.२०८२ असार २३ सोमवार १४:४५ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...