back
CTIZAN AD

आयोजक इङल्यान्ड च्याम्पियन्स ट्रफीको सेमिफाईनलमा

वि.सं.२०७४ जेठ २४ बुधवार

936 

shares

english

२४ जेठ काठमाडौँ । आयोजक इङल्यान्ड च्याम्पियन्स ट्रफीको सेमिफाईनलमा प्रवेश गरेको छ । हिजो राति कार्डिफमा भएको भएको खेलमा इङल्यान्डले किवि टोली न्युजिल्यान्डलाई ८७ रनले हरायो ।

पहिला ब्याटिङ गरेको घरेलु टोली इङल्यान्डले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३१० रनको सम्मानजनक स्कोर खडा गरेको थियो । इङलयान्डका लागि जोए रुटले ६४, जोस बटलरले ६१, एलेक्स हेल्सले ५६ तथा बेन स्टोक्सले ४८ रनको योगदान गरेका थिए । न्युजिलयान्डका लागि कोरे एन्डरसन तथा एडम मिल्ने ले समान ३ विकेट तथा टिम साउथीले २ विकेटट हात पारेका थिए । ३११ रनको विशाल लक्ष्य पछ्याएको किवी टोलीे ४४.३ ओभरमा २२३ रन बनाउदै अल आउट हुन पुग्यो । न्युजिलयान्डका लागि केन विलियम्सनले ८७ रनको सानदारी पारी खेलेको भएतापनि टिमको हार टार्न सकेनन् । यसै गरि न्युजिल्यान्डका लागि रोस टेलरले ३९ तथा मार्टिन गुप्टिलले २७ रन् बनाएका थिए । किवी टोलीलाई सस्तैमा समेट्ने क्रममा इङल्यान्डका लियमा पलङकेटले ४ तथा आदिल रसिद र ज्याक बलले २२ विकेट लिएका थिए ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०५:४६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...