back
CTIZAN AD

बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने

वि.सं.२०८२ साउन १६ शुक्रवार

1.1K 

shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् । बिहीबारको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन निर्देशन दिएपछि मुख्यमन्त्री लामा राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

देउवाले बिहीबार साँझ आफ्नै निवास बुढानिलकण्ठ बोलाएर कांग्रेस बागमती संसदीय दलको नेताबाट समेत पदमुक्त भएका मुख्यमन्त्री लामालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।

देउवाको निर्देशनपछि शुक्रबार बिहान आफ्ना निकटहरुसँग सल्लाह गरेका उनले पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै आज या भोलिमा राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले जानकारी दिए ।

 

वि.सं.२०८२ साउन १६ शुक्रवार १४:१५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज...

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...