back
CTIZAN AD

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ साउन २२ बिहीवार

1.7K 

shares

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । आज नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा कायमा भएको हो ।

बुधबारको तुलनमा आज कारोबार रकम पनि बढेको छ । आज २ कारोड ५४ लाख कित्ता सेयर किनबेच हुदा ८ अर्व ५३ करोड रकम बराबरको कारोबार भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेका छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज १३ वटा उपसूचक बढेका छन् । बैंकिङ समूह०.५४, विकास बैंक समूह ०.६२ फाइनान्स समूह १.३९, होटल समूह ०.४७, जलविद्युत समूह०.७८, लगानी समूह ०.३३, जीवन बीमा समूह ०.८९, उत्पादन तथा प्रशोधन समूह १.१५, लघुवित्त समूह ०.३७, सामूहिक लगानी समूह ०.३५, निर्जीवन बीमा समूह ०.४७, अन्य समूह १.०१ र व्यापार समूह १.१३ प्रतिशले बढेको छ ।

आज दूई कम्पनीको सेयर मूल्य भने सकारात्क लेवलको कारोबार भएको छ । विहिबार सिक्लेस र बरुण हाईड्रोपावरको सेयर मूल्य ९.८१ र ९.७८ प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी गुमाउनेमा उन्नती सहकार्य लधुवित्त रहेको छ ।

आज सबैभन्दा बढी कारोबार भएको कम्पनी लिबर्टी इनर्जी कम्पनी लिमिटेड रहेको छ ।

वि.सं.२०८२ साउन २२ बिहीवार १५:२९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...