back
CTIZAN AD

जेन-जीको प्रदर्शन : गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाईते

वि.सं.२०८२ भदौ २३ सोमवार

567 

shares

काठमाडौँ । जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाईते भएका छन् ।

नयाँबानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । उनी जेन–जीको प्रदर्शनमा भिडियो र समाचार संकलन गर्न गएका थिए ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड बानेश्वर गएका थिए । प्रदर्शनकारीहरु उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको थियो ।

वि.सं.२०८२ भदौ २३ सोमवार १३:३३ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...