back
CTIZAN AD

अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल

वि.सं.२०७४ जेठ २७ शनिवार

837 

shares

२७ जेठ, गौशाला  । नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरुबाट रु १७ लाख भन्दा बढी रकम असुल गरेको छ ।

केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रणमा लिई रु १७ लाख ६१ हजार ७८६ जरिवाना गरिएको बताउनुभयो ।

केन्द्रबाट खटिएका नेपाल र सशस्त्र प्रहरीसहितको विद्युत् नियन्त्रण टोलीले जिल्लाको विभिन्न गाउँ ठाउँमा गएर अनधिकृत रुपमा बिजुली प्रयोग गर्दैआएका घरबाट ५० भन्दा बढी टेलिभिजन, मोटर, पङ्खा, इन्भर्टर, स्टेबलाइजरलगायतका उपकरण नियन्त्रणमा लिएको प्राविधिक प्रमुख अभिषेकराज कलवारले बताउनुभयो ।

यसका साथै सो केन्द्रले वर्षौंदेखि विद्युत् महसुल नतिरेका ९४५ जना ग्राहकको लाइनसमेत काटिदिएको छ ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०५:२८ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...