back

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

वि.सं.२०८२ असोज १८ शनिवार

108 

shares

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण आएको बाढीले बिभिन्न क्षेत्रका वस्तिहरु डुबानमा समेत परेका छन् ।

प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन भनेजस्तै हाल भइरहेको वर्षा र त्यसले ल्याउने विपत्तिको आकंलन भने गर्न सकिन्छ । त्यसलै बाढीका कारण डुबानमा पर्न सकिने जोखिमबाट यी पुर्वतयारीहरु गर्न सकिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरणले एक सूचना जारी गर्दै बाढी र डुबानबाट बच्न यी पूर्वतयारी गर्न आग्रह गरेको छ ।

 

 

वि.सं.२०८२ असोज १८ शनिवार २०:०५ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न मन्त्रालयको अनुरोध

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा...