back
CTIZAN AD

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

वि.सं.२०८२ असोज १८ शनिवार

648 

shares

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण आएको बाढीले बिभिन्न क्षेत्रका वस्तिहरु डुबानमा समेत परेका छन् ।

प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन भनेजस्तै हाल भइरहेको वर्षा र त्यसले ल्याउने विपत्तिको आकंलन भने गर्न सकिन्छ । त्यसलै बाढीका कारण डुबानमा पर्न सकिने जोखिमबाट यी पुर्वतयारीहरु गर्न सकिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरणले एक सूचना जारी गर्दै बाढी र डुबानबाट बच्न यी पूर्वतयारी गर्न आग्रह गरेको छ ।

वि.सं.२०८२ असोज १८ शनिवार २०:०५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...