back

बंगलादेश पुग्यो च्याम्पियन्स ट्रफीकोे सेमिफाइनलमा

वि.सं.२०७४ जेठ २८ आइतवार

573 

shares

 

bangladesh

२८ जेठ,   काठमाडौँ ।   घरेलू टोली इङल्यान्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश च्याम्पियन्स ट्रफीको सेमिफाईनलमा प्रवेश गरेको छ । कंगारु टोली अष्ट्रेलिया वर्षाको कारण पहिलो २ खेल अवरुद्ध भएपछि न्युजील्याण्ड र बंगलादेशसँग अंक बाँडेको थियो ।
समूह ‘ए’बाट शत प्रतिशत जित निकालेको इङल्यान्डको ३ खेलमा ६ अंक जोडेको छ भने बंगलादेश ३ खेलमा १ जित , १ हार र १ मा बराबरी गर्दै ३ अंक जोडेको छ ।
सेमिफाइनलमा बंगलादेशले  दक्षिण अफ्रीका र भारतबिच हुने खेलको विजेता सँग खेल्ने छ भने भने घरेलु टोली इङल्यान्डले श्रीलंका र पाकिस्तान बिच हुने खेलको विजेतासँग खेल्ने छ ।

वि.सं.२०७४ जेठ २८ आइतवार ०६:०५ मा प्रकाशित

Himalayan Life AD
नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको...