back

विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता गरिँदै

वि.सं.२०८२ कात्तिक ११ मंगलवार

129 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ ।

दल दर्ताका लागि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा पौने १ बजे दल दर्ताका लागि आयोगमा जान लागेका हुन् ।

नेकपाले केही समय अघि नै स्थायी समिति कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्न समिति बनाएको थियो ।

नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।

वि.सं.२०८२ कात्तिक ११ मंगलवार ११:५७ मा प्रकाशित

Himalayan Life AD
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

  सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको...

एनआईसी एशिया बैंकका ग्राहकलाई कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Wonders...

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९...

विप्लवको पार्टीकाे नाम कम्युनिस्ट पार्टी नेपाल, निर्वाचन आयोगमा दर्ताका लागि निवेदन

विप्लवको पार्टीकाे नाम कम्युनिस्ट पार्टी नेपाल, निर्वाचन आयोगमा दर्ताका लागि निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि...

भालुको पित्तसहित दुई जना पक्राउ

भालुको पित्तसहित दुई जना पक्राउ

काठमाडौँ । भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ परेका...

माइक्रो दुर्घटनामा १४ जना घाइते

माइक्रो दुर्घटनामा १४ जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो...