back

ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुव्र्यवहार

वि.सं.२०८२ पुस १७ बिहीवार

207 

shares

काठमाडाैँ । थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुव्र्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा (प्रतिष्ठान शाखा)ले आपत्ति जनाएको छ ।

‘विद्यार्थीबाट चर्को शुल्क लिएर दुबईमा कामदारका रूपमा पठाएको’ भन्ने विषयमा समाचार सङ्कलनका लागि पुगेका ‘नेपाल लिड डटकम’का संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टलाई कलेजले आफ्ना सुरक्षा गार्डमार्फत दुव्र्यवहार गरेको स्वतन्त्र समाचार सेवाले विज्ञप्तिमा जनाएको छ ।

सो शाखाका अध्यक्ष निरज खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसरी सुरक्षा गार्ड लगाएर घेरा हाली कलेज परिसरबाट निस्किन नदिइएको र समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार सङ्कलनमा पु¥याइएको अवरोध र दुव्र्यवहारमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गरिएको छ ।

कलेजका मार्केर्टिङ प्रमुख अमरदीप मण्डपले आज अङ्ग्रेजी नयाँ वर्षमा कलेज बिदा रहेकाले सम्बन्धित अधिकारीसँग भेट्न नसकिने भएकाले सुरक्षा गार्डले रोकेको हुन सक्ने बताउएका छन् ।

वि.सं.२०८२ पुस १७ बिहीवार १६:२९ मा प्रकाशित

Himalayan Life AD
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...