काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुले प्रयोग गर्ने सूचना प्रविधिहरुसँग सम्बन्धित विषयहरुको जानकारी दिने उद्देश्यले शुक्रबारदेखि दुईदिन सम्म सञ्चालन हुने फिन्टेक एक्स्पो २०२६ सुरु भएको छ ।
राजधानीमा सुरु भएको उक्त मेलामा बैंक, वित्तिय संस्था र तिनीहरुलाई विभिन्न किसिमका सेवामा सहजिकरण गर्ने सेवाप्रदायकहरुको उल्लेख्य सहभागिता रहेको छ ।
मेलामा सहभागि भएका विभिन्न सेवाप्रदायक संस्थाहरुको प्रतिनिधिमुलक रुपमा संसार न्युजले गरेको भिडियो संवाद प्रस्तुत गरेको छ । सेवा प्रदायकहरुसँग गरिएको कुराकानी ।
वि.सं.२०८२ पुस १९ शनिवार १२:५१ मा प्रकाशित

























