back
CTIZAN AD

अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

वि.सं.२०८२ पुस १९ शनिवार

1.3K 

shares

काठमाडौं । अत्यधिक चिसो बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले आवस्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिका, बृद्धबृद्धा तथा दीर्घरोग भएकाहरुलाई अनावस्यक रुपमा बाहिर ननिस्कन अनुरोध गरेको हो ।
जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात आदिले स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा रुघा, खोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, शीतांग÷ाइपोथर्मियाका लक्षण भएका बिरामी बढ्ने गरेका छन्,’ मन्त्रालयले भनेको ।

त्यस्तै जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा आवस्यक सावधानी नअपनाउँदा धेरै घटना घटेका हुनाले यस्ता उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र हावा पास भएको कोठामा मात्र प्रयोग गर्न अनरोध गरेको छ ।

वि.सं.२०८२ पुस १९ शनिवार ०९:४० मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...