back
CTIZAN AD

‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

वि.सं.२०८२ माघ ६ मंगलवार

618 

shares

काठमाडौँ । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ ।

उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गरेका थिए । ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्ने बताए ।

समारोहमा लेखक श्रेष्ठले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको र यो प्रयोगात्मक अध्ययनको नमूना रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दयाराम श्रेष्ठले नेपाली कथा साहित्यका विद्यावारिधि गरेका छन् । उनले छत्तीस वर्ष प्राध्यापन पेसा गरेका थिए । उनका ३० वटा कृति प्रकाशित छन् ।

वि.सं.२०८२ माघ ६ मंगलवार १३:४७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...