back
CTIZAN AD

महिलालाई फोटो पत्रकारिता तालिम

वि.सं.२०८२ माघ १८ आइतवार

615 

shares

दाङ । सञ्चारिका समूहको संयोजन तथा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ महिलाहरुका लागि चारदिने फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख स्यानी चौधरीले पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण माध्यम हो भने ।

दाङस्थित राष्ट्रिय समाचार समितिकी प्रमुख नारायणी रजौरेले महिलाहरुले फोटो पत्रकारिताका माध्यमबाट आवाज र सामाजिक विषय सशक्त ढङ्गले उठाउनुपर्नेमा जोड दिए ।

तालिममा तुलसीपुर उपमहानगरपालिकाका १९ र तुलसीपुरलाई कार्यक्षेत्र बनाएर क्रियाशील ११ जना पत्रकार महिलागरी ३०जना सहभागी छन् ।

वि.सं.२०८२ माघ १८ आइतवार १७:०६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...