back
CTIZAN AD

गृहमन्त्री सुधन गुरुङको राजीनामा, विवादपछि पद त्याग

वि.सं.२०८३ वैशाख ९ बुधवार

474 

shares

काठमाडाैँ । गृहमन्त्री पद सम्हालेका सुधन गुरुङले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। केही समयदेखि एक व्यवसायीसँग सेयर सम्बन्धी लेनदेनमा उनको नाम जोडिएकोभन्दै आलोचना बढेपछि उनले राजीनामा दिएका हुन्।

गुरुङले आफ्नो निर्णयबारे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै राजीनामा प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गरेको बताएका छन्।

सुरुमा पद सम्हाल्ने क्रममा कडा कदम चालेर चर्चा कमाएका उनी पछिल्ला दिनहरूमा भने विवादका कारण आलोचनाको केन्द्रमा परेका थिए।

उच्च स्रोतका अनुसार, रवि लामिछाने सँग भएको छलफलपछि गुरुङले पद छाड्ने निर्णय लिएका हुन्।

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:३८ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...