back
CTIZAN AD

दलित महिला सदस्य निर्विरोध

वि.सं.२०७४ असार ६ मंगलवार

687 

shares

 

६ असार, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी ४८ वर्षीया किरिमाया विश्वकर्मा निर्विरोध बन्नुभएको हो ।

आइतबार मनोनयन दर्ताका क्रममा अन्य सबै पदमा मुख्य दलले उम्मेदवारी दिए पनि ग्रीनभ्यालीको उपनामले चिनिने खुम्जुङ गाउँका लागि वडा नं ४ मा दलित महिला सदस्यमा किरिमायाको मात्रै उम्मेदवारी परेको र दाबी विरोधको समयमा पनि उनीविरुद्ध कसैले उजुरी नदिए पछि उहाँलाई निर्विरोध हुन बाटो खुलेको हो । रासस

वि.सं.२०७४ असार ६ मंगलवार ०२:२९ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...