back
CTIZAN AD

काँग्रेसले उम्मेदवारलाई सघाउन पैँतीस जिल्लामा प्रतिनिधि खटायो

वि.सं.२०७४ असार ६ मंगलवार

918 

shares

 

६ असार,काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा सोमबार बसेको समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

यसरी खटिने केन्द्रीय नेताहरुमा मोरङको विराटनगर महानगरमा पूर्वगृहमन्त्री विमलेन्द्र निधि रहनुभएको छ भने नेताहरु प्रकाशमान सिंहलाई सङ्खुवासभा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया र गगन थापालाई दार्चुलामा खटाइएको काँग्रेसले जनाएको छ ।

वि.सं.२०७४ असार ६ मंगलवार ०२:३४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...