Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

रोनाल्डोले रियल नछाड्ने कुरामा क्लब अध्यक्ष पेरेज ढुक्क



perez

६ असार, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पैसाको कारणले रियल नछोड्ने बताएका छन् । स्पेको एउटा रेडियोलाइृ दिएको अन्र्तवार्तामा पेरेजले रोनाल्डोलाई लगाईएको कर छलीको आरोपको कारण रोनाल्डो एकदमै रिसाएको भएतापनि पैसाको लागि रोनाल्डोले रियल छोडेर जाने कुरा निराधार रहेको क्लब अध्यक्ष पेरेजले बताएका छन् ।

यति बेला रोनाल्डोको क्लब स्थान्तरणको विषयले विश्वभरको मिडियाहरु तातिरहेका छन् । रोनाल्डो रियल छाडेर पुर्व क्लब म्यान्चेष्टर युनाइटेड, फ्रेन्च क्लब पिएसजी लगयतका युरोपियन क्लबहरुले रोनाल्डोलाई किन्न इच्छुक रहेको समचार बाहिर आएको बेला पेरेजले अहिले सम्म रोनाल्डोलाई किन्न कुनै क्लबको प्रस्ताव नआएको बताएका छन् ।
रोनाल्डो अहिले कन्फेडेरेसन कपको लागि उनको राष्ट्रिय टिम  पोर्चुगलसँग रुसमा रहेका छन् । पेुेजले रोनाल्डो आफ्नो राष्ट्रिय टिम पोर्चुगलबाट फर्केपछि यस विषयमा कुरा गर्ने क्लब अध्यक्ष पेरेजले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी