back
CTIZAN AD

दाङको गढवा गाउँपालिकामा एमाले विजय

वि.सं.२०७४ असार १८ आइतवार

837 

shares

१८ असार, दाङ । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले० विजय भएको छ । एमालेका सहजराम यादव तीन हजार ६३७ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले तीन हजार ३०४ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा पनि एमालेकै शान्ति चौधरी तीन हजार ५३५ मत प्राप्त गरी विजय हुनुभएको छ । निकटतम प्रतिस्पर्धी काँग्रेसका सकुन्तला डिसीले तीन हजार ४३० मत प्राप्त गर्नुभएको थियो ।

वि.सं.२०७४ असार १८ आइतवार ०३:३७ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...