back

आहा रारा गोल्डकपबाट २७ लाख बचत

वि.सं.२०७४ असार ३१ शनिवार

612 

shares
IME Limited
NTC AD

३१ असार, पोखरा  । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लव पोखराले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १५औँ संस्करणबाट रु २७ लाख ७८ हजार बचत गरेको छ ।

क्लवद्वारा आज यहाँ आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा कुल रु ९७ लाख १० हजार आम्दानीमध्ये रु ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको प्रतियोगता आर्थिक संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो ।

गत माघ ४ गतेदेखि १५ गतेसम्म सञ्चालित सो प्रतियोगतामा सबैभन्दा बढी टिकट विक्रीबाट रु ४१ लाख ५० हजार, प्रायोजकबाट रु ३० लाख ५९ हजार र ब्यानरबाट रु २२ लाख आम्दानी भएको थियो ।

सोही अवसरमा खेलकुद पत्रकार मञ्च कास्कीले प्रदान गर्दै आएको स्पोर्टस अवार्ड कोषका लागि सहारा युकेले सहयोग गरेको रु ५० हजार सो संस्थाका सल्लाहकार भुपालजंग कुँवरले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गर्नुभयो । रासस

वि.सं.२०७४ असार ३१ शनिवार १४:०९ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...