back
CTIZAN AD

समाजसेवि तथा व्यवसायी श्री यावालाई पुत्रशोक

वि.सं.२०७४ साउन १ आइतवार

987 

shares

१ साउन, काठमाडौं । समाजसेवि तथा व्यवसायी श्री यावा लिम्बुलाई पुत्र शोक परेको छ ।
पाँचथर हिलिहाङ गाउँपालिकाका श्री प्रसाद यावाको माइला छोरा प्रतिक यावा लिम्बुकोको झापाको विर्तामोडमा शनिबार सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
झापाको विर्तामोर्डस्थित किरात चोकमा सडक दुर्घटनामा मृत्यु भएका यावाको शब बिर्तामोर्ड हस्पिटलमा राखिएको छ । उनको १० लिम्बु १७ थुमको सांस्कृतिक मूल्य मान्यता अनुसार आज झापाको माई खोलामा अन्त्येष्टि गरिने बताइएको छ ।

साउदीको जुवेलमा होटल व्यवसाय सञ्चालन गरेर बसेका यावा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य तथा प्रवास कार्यसमिति साउदी दमामका प्रमुख सल्लाहाकार र गैरआवासीय नेपाली संघ एनआरएनए जुवेला जुवेलाका प्रमुख सल्लाहकार समेत हुन् ।
श्री यावाले दोस्रो पटक माइला छोरा गुमाएका हुन् । करिब १० वर्ष अघि पनि उनले जेष्ठ पुत्र गुमाएका थिए ।

ऐक्यबद्धता मासिक तथा संसारन्युज डटकमका शुभचिन्तक श्री यावा लिम्बुमाथि पर्न गएको यस दुःखद घडीमा ऐक्यबद्धता प्रकाशन परिवार हार्दिक समवेदना प्रकट गर्दछ । साथै मृतकको आत्माको चिर शान्तिको कामना समेत गर्दछ ।

वि.सं.२०७४ साउन १ आइतवार ०४:३२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...