back
CTIZAN AD

५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

वि.सं.२०७४ साउन ८ आइतवार

624 

shares

८ साउन, लमजुङ (बेँसीसहर) । नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियारले अत्यधिक मदिरा सेवन गरी करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले शुक्रबार साँझ मदिरा सेवन गरी नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । रासस

वि.सं.२०७४ साउन ८ आइतवार ०३:३८ मा प्रकाशित

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...