back
CTIZAN AD

अचम्म लाग्न सक्छ ७४ वर्षिय वृद्धाले गाईको बाच्छो सँग बिहे गरिन् (भिडियोसहित)

वि.सं.२०७४ साउन ९ सोमवार

813 

shares

cambodia

९ असार, एजेन्सी । भन्ने गरिन्छ बाचुन्जेल सँगै बसन खुसी साट्न बिहे गर्नुपर्छ । हामीलाई विपरीत लिङगीको साथ चाहिन्छ तर्सथ मानव जातिमा बिहे निकै अपरिहार्य रहेको छ ।
एउटा समचारले तपाईलाई अचम्म लाग्न सक्छ कम्बोडियाकी एक वृद्धाले गोरु सँग बिहे गरेकी छन् । आफ्नो श्रीमानको मृत्युबाट विक्षिप्त बनेकी ती ७४ वर्षिय वृद्धाले आफु त्यो बाच्छाको नजिक गएर उसको कानमा गएर म तेरो श्रीमान भन्दा उसले माया पुर्वक चुम्बन गरेको तथा उसले आफ्नो कुरा निकै ध्यान दिएर सुनेको बताएकी छन् ।
ती महिलाले उक्त गाईको बाच्छालाई आफ्नै विस्तारामा लग्ने गरेकी छन् । उनले आफ्नो श्रीमान जिवित हुदा सिढी चढ्ने जसरी सिढी चढ्ने गरेको बताएकी छन् । उनले आफु बाचुन्जेल उक्त बाच्छालाई निकै माया गर्ने बताएकी छन् । उनले आफु मरेपछि पनि त्यो बाच्छालाई आफ्नो सन्ततीले पाल्ने बताएकी छन् । ती महिलाले बाच्छा सँग बिहे गरे सँगै हरेक दिन उनको घरमा सञ्चारकर्मीको भिड लाग्ने गरेको छ ।

cambodian woman get marry with ox

वि.सं.२०७४ साउन ९ सोमवार ०९:५० मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...