back
CTIZAN AD

इन्टरनेशनल च्याम्पियन्स कपको उपाधि वार्सिलोनालाई

वि.सं.२०७४ साउन १५ आइतवार

573 

shares

barcelona

१५ साउन, एजेन्सी । स्पेनिश क्लब वार्सिलोनाले प्रि सजन अन्र्तगत भएको इन्टरनेशनल च्याम्पियन्स कपको  उपाधि जितेको छ । वार्सिलोनाले आफ्नो अन्तिम खेलमा घरेलु प्रतिद्वन्द्धी रियल म्याड्रिडलाई हराएसँगै प्रि सिजन अन्र्तगत खेलिएको सबै खेल जित्दै उपाधि हात पारेको हो । वार्साले यस अघि ईटलियन क्लब युभेन्ट्स, म्यान्चेष्टर युनाइटेडलाई समेत हराएको थियो ।
यसै सिजन वार्सिलोनाकको बागडोर सम्हाल्न आएका प्रशिक्षक एर्नेस्टो भलभर्देले सिजनको सुखद सुरुवात गरेका छन् । स्पेनिश सुपर कप अन्र्तगत हुन लागेको रियल र वार्सा बिच   हुन लागेको खेलमा समेत वार्साले आफुलाई बलयो रुपमा उतार्ने समेत पक्का   भएको छ ।

वि.सं.२०७४ साउन १५ आइतवार ०५:२२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...