back
CTIZAN AD

दलित एवं भूमिअधिकारका अगुवा रामको निधन

वि.सं.२०७४ साउन १८ बुधवार

1K 

shares

१८ साउन, राजविराज । दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

विसं २००० सालमा सप्तरीको मधुपट्टिमा जन्मिएका राम लामो समयदेखि दलित अधिकारको पक्षमा र मोही अधिकारका लागि संघर्ष गर्दै आएका थिए ।

रामले सिरहा र सप्तरीलाई कार्य क्षेत्र बनाई सिनो नफाल्ने आन्दोलनको नेतृत्व गरेकाले चमार जातिमा सिनो फाल्ने काम हटेको थियो । २०६१ सालमा उहाँले राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापक अध्यक्ष भएर आन्दोलनलाई देशव्यापी बनाउन अग्रणी भूमिका निर्वाह गरेका थिए ।

उनले भूमिअधिकारको क्षेत्रमा दर्जनभन्दा बढी पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । २०६५ सालमा भूमिसुधार आयोगका सदस्यसमेत बन्नुभएका उहाँका श्रीमती, तीन छोरी र दुई छोरा रहेका छन् ।

वि.सं.२०७४ साउन १८ बुधवार ०४:०० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...